Nepal's First Video FM

नेपालमा थपिए ४६३ कोरोना संक्रमित, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

434

नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको मन्त्रालयले बताएको छ ।

You might also like

Comments are closed.