Nepal's First Video FM

दोहोरी गाएर चर्चामा आएकी कमला घिमिरेको गीतलाई पछि पार्दै आयुसा गौतमको गीत युटुब ट्रेनिङको दोश्रो स्थानमा (हेर्नुहोस्)

826

कमल सरगम-काठमान्डौ :छिल्लो समय सबैको मन मुटुमा बसेकी बाल गायिका आयुसा गौतमले आवाज दिएको फेरी अर्को नया तीज गीत बजारमा आएको छ।बजारमा आएको छोटो समयमै युटुबको ट्गीरेनिङ २ मा उक्त गीत रहेको छ। चर्चित गायिका गीता देबी र चर्चित गायक हेमन्त रसाइली कान्छाले आयुसा गौतमलाई आवाजमा साथ् दिएका छन।फुली नाकैमाको सफलता संगै आयुसा गौतमको यो अर्को उत्कृष्ट गीत हो।

सतिस अधिकारीले निर्माण गरेको गीतलाई एस थ्री के ले बजार ब्यबस्थापन गरेको छ भने गीतमा निर्देशन देबेन्द्र कुँवरले गरेका छन।शम्भु चालिसेले छायांकन गरेको भिडियो भित्र चर्चित कलाकारहरु सुरबीर पण्डित ,राम चन्द्र अधिकारी,लक्ष्मी गिरी,चक्र साउद आर सी ,आयुसा गौतम र गीता देबिको रहेको छ।

गीतमा शब्द भने सतिस अधिकारीले कोरेका छन।हेमन्त रसाइली कान्छाको संगीत रहेको गीत निकै मार्मिक बनेर आएको हो।गीतमा सासु बुहारीको कहानी संगै एक बिधुवा नारीको बास्तबिक कथा जोडिएको छ।तीजको नाम दिएर बजारमा आएको गीत को पूर्ण सफलताको शुभकामना छ।भिडियो हेरौ :

You might also like

Comments are closed.