Nepal's First Video FM

कोरोना अपडेट: गण्डकी प्रदेशमा ३ जनामा थप संक्रमण

573

गण्डकी प्रदेशका २ जिल्लामा ३ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेशका तनहुँमा २ जना र बाग्लुङमा १ जना संक्रमित थपिएका हुन्।

संक्रमितलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशका संक्रमितको संख्या १ हजार ९१ पुगेको छ। नेपालमा भने संक्रमितको संख्या १५ हजार ४ सय ९४ पुगेको छ।

You might also like

Comments are closed.