विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार २४ घण्टामा कोरोना ंसंक्रमितको संख्याले रेकर्ड कायम गरेको जनाएको छ।
शनिबार १ लाख २३ हजार २६ संक्रमित थपिएका हुन्। सबैभन्दा धेरै अमेरिका, ब्राजिल र भारतमा संक्रमित थपिएका छन्। यद्यपि दैनिक मृत्यु हुनेको संख्या भने स्थिर रहेको डब्लुएचओको भनाइ छ।
अमेरिकामा शनिबार ४८ हजार ३ सय ६१ नयाँ संक्रमित थपिएका छन्। यसमध्ये संक्रमितको दर उच्च रहेको फ्लोरिडामा ११ हजार ४ सय ५८ नयाँ संक्रमित छन्।
Comments are closed.