Nepal's First Video FM

दोहोरी गाउदै गरेकी कल्पना दाहल जव दाईको निधनको खबरले बेहोस भए पछि ,रुदै गाइन दोहोरी

860

इन्द्रेणीबाट एकाएक सबैको मन जितेकी गायिका कल्पना दाहाल र उनको जोडी प्रदिप रोक्का बिचमा भाबुक दोहोरी चलेको छ।उनीहरु बिगत ५ बर्ष देखि संगै दोहोरी खेल्दै आएका छन।उनीहरु बिचको केहि समय अगाडिको दोहोरीले इतिहास तोड्यो एतिसम्मकी एउटा दुखत घटनामा पनि कल्पना र प्रदिपले दोहोरी जितेरै देखाए।

एता दोहोरी चल्दै गर्दा उता दाईको निधनको खबरले भाब बिहोल् भएकी कल्पनाले दाईलाई सम्झिदै भाबुक दोहोरी गाएकि हुन।दोहोरीमा उचाई लम्बाएका यी जोडी गाउँदा गाउँदै रुन पुगेका हुन्।कल्पना केहि समय देखि इन्द्रेणीमा काम गर्दै आएकी छिन भने उनको दोहोरी पनि आम दर्शकले धेरैनै रुचाउने गर्दछन।हेरौ यो बिशेष कुराकानी :

You might also like

Comments are closed.