Nepal's First Video FM

५ लाख ३२ हजार नाघ्यो कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या :

289

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ३२ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ३२ हजार ३४० पुगेको छ ।

सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल छ ।

You might also like

Comments are closed.