Nepal's First Video FM

कोरोना बाट विश्वमा मृत्यु हुनेको संख्या ५ लाख ३५ हजार नाघेयो

67

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ३५ हजार नाघेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ३५ हजार ७५९ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो र दोस्रोमा ब्राजिल छ ।

संक्रमितको संख्या १ करोड १५ लाख ३०२ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.