काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ३५ हजार नाघेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ३५ हजार ७५९ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो र दोस्रोमा ब्राजिल छ ।
संक्रमितको संख्या १ करोड १५ लाख ३०२ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
Comments are closed.