Nepal's First Video FM

विश्वमा १ करोड १५ लाख नाघयो कोरोना संक्रमितको संख्या

50

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा एक करोड १५ लाख नाघेको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड १५ लाख ३०२ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका, दोस्रो नम्बरमा ब्राजिल र तेस्रो स्थानमा भारत छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ३५ हजार ७५९ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.