आजदेखि चार दिनसम्म यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमान गरिएकाे छ । यसैले नदीतटीय क्षेत्र र अन्य क्षेत्रका बासिन्दा सबैले सावधानी अपनाउन भनिएकाे छ । सम्भावित विपद्लाइ ध्यानमा राखी आवश्यक पूर्वतयारी समेत थालिएको छ ।
मुख्यतः ४ वटा प्रदेशमा असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।
Comments are closed.