Nepal's First Video FM

कोरोना अपडेट: अस्ट्रेलियाको मेलबर्नमा फेरी लकडाउन

132

फेरि संक्रमण बढ्न थालेपछि अस्ट्रेलियाको मेलबर्नमा दोस्रो पटक लकडाउन गरिएको छ। यसअनुसार अब करिब ५० लाख मेलबर्नबासीहरुलाई अब अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन अनुमति हुनेछैन।

लकडाउन लागू गरेसँगै सहरको चारैतिर घेराबन्दी गरिएको छ भने कैयौं स्थानमा चेकप्वाइन्ट पनि बनाइएको छ। भिक्टोरिया राज्यबाट अन्य राज्यमा आवतजावत गर्ने सीमा बन्द गरिएको छ

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.