Nepal's First Video FM

दुर्गेश थापाको बीच बीचमा २ मा नाचेर चर्चामा आएकी सारिका केसीले खेलेको तीज गीत चर्चामा(हेर्नुहोस्)

971

लोक तथा दोेहरी गायक यज्ञ बिक र सीता थापा मगरको तिज गीत ओए मेरो नक्कले सार्वजनिक भएको छ।महिला हरूको महिला हरूको माहान चाड तिज नजिकै आउने क्रमा तिज गीत हरू धमा धम बजारमा आउने क्रममै छन यसै परिवेशमा तिज नजिकै आएको अनुभुति गराउनको लागी लोक तथा दोेहरी गायक यज्ञ बिकले तिज गीत ओए मेरो नक्कले बजारमा ल्यएका छन

सुन्दा छुट्टै आनन्द प्रप्त हुने गीतमा रमेश परियारले शब्द र लय सिर्जन गरेका छन भने गीतमा यज्ञ बिक र सीता थापा मगरको मिठो स्वर भरिएको छ ।गीतको म्युजिक भिडियोमा नरेश र चर्चित मोडल सारिका केसीको अभिनय रहेको छ।

म्युजिक भिडियोको निर्देशन काजि श्रेष्ठले गरेका छन गीतको म्युजिक भिडियो शुभारम्भ डिजिटल युटुव च्यानल बाट सर्वजनिक भएको छ।

हेर्नुहोस भिडियो

You might also like

Comments are closed.