Nepal's First Video FM

आज कुन-कुन स्थानमा बाढी तथा डुबानको खतरा छ?हेर्नुहोस्

695

असार २९, काठमाडौँ : आज (सोमबार) पनि देशका विभिन्न स्थानमा बाढी तथा डुबानको खतरा रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार आज कन्काई, कोसी, कमला, बागमती, नारायणी नदी, प्रदेश १, २, बागमती र गण्डकी प्रदेश भई वहने नदीमा अलि ठूलै बाढी आउने सम्भावना छ। यस्तै आज प्रदेश २ अन्तर्गत भारतसँग सीमा जोडिएका क्षेत्र डुबानमा पर्ने उच्च जोखिम छ।

बाढी पूर्वानुमान महाशाखाले साेमबार बिहान जारी गरेकाे विस्तृत सूचना:

You might also like

Comments are closed.