Nepal's First Video FM

शिरीर भण्डारीकै कारण नेपाल आइडलबाट दर्शकको माया पाएको भन्दै भाबुक भए प्रताप दास (भिडियो कुराकानी)

514

काठमाडौं । गायिका रचना रिमालको स्वरमा रहेको ‘फोटो फिरिममा’ बोलको गीत दर्शकले निकै रुचाए । यहि गीतको मेल भर्सन यतिबेला सार्वजनिक भएको छोटो समयमै चर्चामा आए संगै गीतको सम्पूर्ण टिम एकसाथ मिडियामा आएका छन। लामो समय पछि प्रताप दासको आवाजमा आएको उक्त गीत भाइरल भए संगै सबैको रोजाइमा कलाकार परेका छन।

एता प्रताप र शिशिर भण्डारी बिचको लामो सम्बन्ध पहिलोपटक जोडिएको छ।उनीहरु बीच एक अर्कामा सहयोग साट्ने काम भए पनि यसरी एकसाथ भेट भने पहिलोपटक भएको बताईएको हो।शिशिर भण्डारीको शब्द तथा संगीतमा रहेको गीतमा प्रताप दासले आवाज भरेका छन् । सगर बाबु भट्टको निर्देशनमा तयार भएको भिडियोको कन्सेप्ट र कथा शिशिरकै रहेको छ । गीतको भिडियोमा शिशिर भण्डारी र रिश्ता बस्नेत फिचर रहेका छन्। अनिल के मानन्धरले खिचेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन्।
हेरौ भिडियो :

You might also like

Comments are closed.