Nepal's First Video FM

गलबन्दी गीतकी चर्चित गायिका शान्ति श्री परियारले गाएको दोहोरी गीत ‘मायालु आजैलाई’ टिकटकमा भाइरल

783

काठमाडौँ: ‘मायालु आजैलाई’ बोलको गीत सार्वजनिक भएको छ। गीत शान्तिश्री परियार र गायक खेम सेञ्चुरीको स्वरमा रहेको छ। प्रल्हाद सुवेदीको शब्द रहेको गीतमा संगीत खेम सेञ्चुरीको रहेको छ। गीतको एरेन्ज श्यामश्वेत रसाइलीले गरेका हुन्।

प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीत बसन्त फिल्मस् प्रा.लि.को युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो। म्युजिक भिडियोको निर्देशन तथा सम्पादन क्रान्ति केसीको छ। भिडियोको छायांकन अजय रेग्मीले गरेका छन्। भिडियोमा नीता ढुंगाना र ओबी रायमाझीले अभिनय गरेका छन्।

You might also like

Comments are closed.