चर्चित लाइभ दोहोरी गायिका बबिता बानिया जेरी आमा बन्ने भएकी छिन।आज भन्दा ६ महिना अगाडी वैवाहिक जीवनमा बाधिएकी जेरी र शंकर छेत्रीलाइ सन्तान प्राप्ति हुने भएको छ।लामो समयको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा जोडेको यी जोडीको बिबाह निकै भब्य भएको थियो।
संचारमाध्यमले निकै खोजेको उनीहरुको जोडी लक डाउनमा भने गाउँतिरै बसे।केहि दिन अगाडी जेरी बाचन ल्याए संगै उनीहरुको झन् दर्शकले खोजि गर्न थालेका थिए सोहि क्रममा उनि संग भेट भएर निकै रमाइलो दोहोरी समेत चलेको छ।छोरो जन्माउछु भन्दै जेरीले ठोकुवा गरे पछि एता शंकरले के भने दोहोरीमा ?हेरौ लाइभ दोहोरी संगै बिशेष कुराकानी ::
Comments are closed.