Nepal's First Video FM

चर्चित गायिका समिक्षा अधकारीको जन्म दिनमा अमृत सापकोटा र आयुसा गौतमको बबाल दोहोरी,बिहेमा सिक्री उपहार दिने!

863

पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीको आज जन्म दिन परेको छ।उनको जन्म दिनमा चर्चित गीत आधि कपालको टिम पुगेर केक काटेको छ भने सोहि अवसरमा बबाल दोहोरी चलेको छ।बाल गायिका आयुसा गौतम देखि चर्चित गायक अमृत सापकोटा सम्मको कलाकार पुगेर समीक्षाको जन्म दिनमा दोहोरी गाएका हुन्।

समीक्षाको जन्म दिनमा उपहार दिदै गीतकी मोडल तथा नायिका एलिजा गौतमले आफु जुनसुकै समयमा समीक्षाको साथमा रहेको र कुनैपनि समस्या पर्दा आफुले साथ् दिने बताएकी छिन भने एता मोडल दुर्गेश थापाले पनि समीक्षाको आवाजको चर्चा गर्दै उनि संग गीतमा जोडिन पाउदा खुसि रहेको बताएका छन।गीतले चर्चा पाउदा जन्म दिन कस्तो भयो?हेरौ यो बिशेष कुराकनी :

You might also like

Comments are closed.