Nepal's First Video FM

जव एक रात म संग बसेर गईन ………

561

मायामा अनेकौ त्याग हुन्छ,जव माया गरिन्छ सबै चिज भुलेर मुटु देखि उसैको हो भन्दै आफ्नो शरीर नै सुमेर गरिन्छ तर कतिपय माया यस्तो हुन्छ शरीरकै लागि नि माया गरिन्छ।हो त्यस्तै एउटा शरीरको लागि माया गर्ने प्रेमिकाको कहानी आज बाहिरिएको छ।

हामीले पुरुष बाट महिला लुटिएकि घटना धेरै सुन्दै आएका हौ तर यहा त महिलाबाट पुरुष लुटियो,जब साचो प्रेम गरेर ति पुरुष आफ्नो प्रेमिका संग हरेक समय बिताई रहेको हुन्छ तव उसले बिताएको रात र संगै काटिएको समय भुल्छिन।पेटमा हुर्किएको एउटा भ्रुण समेत फ्याकेर अर्कै संग पुन रात कटाउन पुग्छिन उनि जव थाह पाउछ र प्रेमीले रोक्न खोज्छ रोकिन्नन उल्टो धोका दिएर जान्छिन हेरौ यही कथा कमल सरगमले बाचन गरेको छ:

You might also like

Comments are closed.