काठमाडौँ : आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमवार घटेर तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा सामान्य रुपमा गिरावट आएको छ ।सुनको मूल्य तोलामा रु २ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार सोमवार तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार रुपैयाँमा कारोबार भएको छ ।
Comments are closed.