Nepal's First Video FM

सुत्ने कोठामा समेत बाढी पसेपछि रुदै श्रीनेहा पोख्रेल मिडियामा,आउन छाड्यो सहयोग पनि(भिडियो)

476

असाहय र सुस्त मनस्थिति भएका बाल बालिका तथा बृद्धाको साहरा बन्दै आएकी श्रीनेह पोख्रेलको नेपाल स्नेही काखमा ठुलो बाढी पसेको छ। उनि बस्दै आएको उक्त आश्रममा बाढी पसेपछि सुत्ने कोठा समेत पुरै डुबेको छ भने अन्य ग्राउण्डमा पोखरी जमेको छ।
सहयोग गर्न पुगेको टिम समेत चकित भएको थियो।केहि दिन देखि सहयोग समेत सुक्को आउन छाडेपछि एक छाक खान मात्रै खाएको र तरकारी न भएर सुख्ख खाना खाएको भन्दै भाबुक भएकी श्रीनेह पोख्रेललाइ केहि सहयोग मिलेको छ।भोकै बसेका बाल बालिकाको अबस्था देखेर भाबुक भएकी श्रीनेहलाइ ज्योतिषी शिब राज रेग्मीले आफ्नो तर्फबाट केहि सहयोग गरेका हुन्। तपाइँ पनि सहयोग गर्न चाहनुहुन्छ भने सिधा सम्पर्क गर्नुहोस 9851013209 मा। भिडियो हेर्नुहोस :

You might also like

Comments are closed.