Nepal's First Video FM

इन्द्रेणीकि गायिका टिका सानु र सूर्य खड्काले गाएको मन रूहाउने तीज गीत युटुब ट्रेनिङमा

599

कमल सरगम -प्रबासमा बसेर पनि लोकदोहोरीको इतिहासको उचाई बढाउन सधै क्रियासिल गायक सुर्य खड्का र टिका सानुको आवाजमा सुसजित चेलीको बेदना जोडिएको गीत ‘सलाह किराले’बजारमा आएको छ।एक चेली माइत जान नपाउदाको कथा देखि श्रीमानले गर्ने अपहेलना सहितको गीतमा चर्चित सर्जक शिब अखेलिले शब्द भर्नु भएको छ।

गोबिन्द पौडेलको लय रहेको उक्त मार्मिक गीतमा सामाजिक चेलीको कथालाई बिशेस प्राथमिकता दिईएको छ।सुर्य खड्काको अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा भिडियो निर्देशन भने तारानाथ आचार्यले गरेका हुन्।गीतको मार्मिक भावलाई सबैले रुचाएकै कारणले पनि हुन सक्छ गीतले २४ घण्टा बित्न नपाउदै युटुबको ट्रेनिङ कब्जा गरेको छ।भिडियोको सम्पूर्ण टिमलाई हार्दिक बधाई छ।भिडियो :

You might also like

Comments are closed.