Nepal's First Video FM

प्रकाश सपुतको गीत बदला बरिलै…

59

काठमाडौं । गायक प्रकाश सपुत नयाँ गीत सार्बजनिक भएको छ ।देवी घर्तीको स्वरमा रहेको गीतमा प्रकाश सपुतको शब्द तथा संगीत छ ।

बदला बरिलै…’ बोलको गीतले बलात्कार बिरुद्ध आवाज उठाउने प्रयास गरेको छ । समाजका कतिपय प्रतिस्ठित व्यक्तिहरुबाटै छोेरीहरु बलाल्कृत भइरहेका घटनालाई चित्रित गरिएको गीतमा अन्नततः अपराधीसँग समाजले बदला लिएरै छोड्छ भन्ने सन्देश दिन खोजिएको छ ।

गीतको भिडियोमा नायिका केकी अधिकारी र ध्रुब कोइराला मुख्य भूमिकामा छन् । भिडियो निर्देशन प्रकाश सपुतले गरेका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.