Nepal's First Video FM

उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि

331

१८ साउन, आइतबार  काठमाडौं ।  काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् ।

You might also like

Comments are closed.