बिद्या संस्कार बिद्यालयमा कक्षा ७ मा अध्यनरत आरुष कोइराला लकडाउनको समयमा आफ्नो आमा राधा कोइराला संग मिठा मिठा खानाका परिकारहरु बनाउन सिक्दै बिताए | फूटबलमा रुचि राख्ने आरुषले लकडाउनको समयमा आफुमा कूकिंगको रुचिको पनि बिकास गरे | आरुषका ४ दिदीहरु भाईको सीपलाई प्रोत्साहन गर्दै अझै राम्रो गरोस भन्ने धारणा सहित यूटूब च्यानल आफ्नो आमाको नाममा “Radha’s Recipe” भनेर खोलेका छन् | भाईको सीपलाई अझै बिकाश गर्नको लागि प्रतिक्रियाहरु पाइयोस र आरुष आफैमा पनि मानसिक बिकाश होस भनेर सबै सामु वैको सीपलाई पस्केको बताउछन् | तपाइहरु पनि आरुश्को भीडीयो हरु हेरेर घरमै मिठो परिकार हरु पकाएर खान सक्नु हुन्छ |
युटूब लिंक:-
https://www.youtube.com/channel/UCiCWecGiCqlEaaBYEqbNoMw
Prev Post
You might also like
Comments are closed.