कुमारी बैंक ले मुद्दती निक्षेपमा ८.२५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । बैंकले साउन १८ गतेदेखि लागु हुने गरि मुद्दतीतर्फको नयाँ ब्याजदर गरेको हो ।

जस अनुसार बैंकले ३ भन्दा बढी अवधिको मुद्दतीमा ८.२५ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो । बैंकको असार महिनाको बेसरेट १०.०८ प्रतिशत रहेको छ ।
थप जानकारी को लागी कुमारी बैंकमा सम्पर्क गर्नु होला ।
Comments are closed.