Nepal's First Video FM

लोक गायक प्रेमराजा महतलाइ कोरोना संक्रमण

466

वरिष्ठ लोक गायक प्रेमराजा महतलाइ कोरोना संक्रमण भएको छ । अमेरीका स्थित वाल्टिमोरमा वसोवास गदै आएका महतले आफू र श्रीमतिलाइ कोरोना भएको सामाजिक संजाल फेसवुक मार्फत जानकारी गराएका हुन ।

महतका अनुसार अहिले महत दम्पति आफ्नै घर भित्र छुट्टाछुट्टै कोठामा आइसोलेसनमा वसिरहेका छन । महत दम्पतिको उपचारमा छोरा डा. सरगम महत संलग्न भएका छन । प्रेमराजा महलेतले वांझो खेतमा,सिमसिमे पानी जस्ता सफल गीतहरु नेपाली सांगितिक उधाेगलाइ दिइ सकेका छन ।

You might also like

Comments are closed.