Nepal's First Video FM

लोक गायिका मधु छेत्रिलाई श्रीमानले करेन्टलगाई निकालेपछि यतिधेरै पिडा भोगिन,दोश्रो श्रीमानको बिषयमा मुख खोलिन

1,349

पछिल्लो समय टिकटक देखि सबैतिर निकै चर्चामा आएको गीत ‘सोचे झैँ’कि गायिका मधु छेत्री रुदै मिडियामा आएकी छिन।उनि माथी दोश्रो बिबाह गरेको आरोप दर्शकले लगाए संगै उनले बास्तबिकता सहित मिडियामा बोलेकी छिन।पहिलो श्रीमानबाट ठुलो यातना भोगेर बैबाहिक जीवनदेखि बिदा भएकी मधुको दोश्रो बिहे भएकै होत भन्ने प्रश्न संगै उनले सामाजिक संजालमा राखेको तस्बिरको समेत खण्डन गरेकी छिन।

पुर्व श्रीमानले हरेक दिन करेन्ट लगाउने र ठुलो ठुलो यातना दिने भएकै कारण उनि ज्यान जोगाउनको लागि छोरी बोकेर माइत बस्दै आएकी थिइन।१० बर्ष सम्म श्रीमानकै प्रतिक्षामा रहेकी उनि अहिले भने डिभोर्स गर्न पुगेकी छिन।डिभोर्स समेत आफ्नै बुढाले न दिएको र छिमेकी आएको खुलाएकी छिन भने छोरीलाई भेट्न समेत न दिएको उनले बताएकी छिन।उनि संग लालीगुराँस सम्बादमा कमल सरगमले लिएको यो बिशेष कुराकानी हेर्नुहोस :

You might also like

Comments are closed.