Nepal's First Video FM

थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि

304

साउन २९ गते । कोरोना भाइरसका कारण बिहीबार थप ५२५ सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो । योसँगै कुल सङ्क्रमित २४ हजार ९५७ पुगेको छ ।

You might also like

Comments are closed.