Nepal's First Video FM

२४ घण्टामा देशभरमा ७०७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा २०० जना संक्रमित

352

पछिल्लो २४ घण्टामा देशभरमा ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबारसम्म संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । तीमध्ये १७ हजार ९६४ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यकामा २०० जना संक्रमित भेटिएका छन् ।

You might also like

Comments are closed.