नायक पल शाह र मोडल रियासा दाहालको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । “लाइदिम कि मोहनी”बोलको गीत म्युजिक भिडियोसहित युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्बजानिक गीतमा इश्वर थापा र देबी घर्तीको स्वर सुन्न सकिन्छ । शिब अखेलीको शब्द रहेको गीतमा लाइ सुर्य खड्काले संगीत दिएका छन भने बिश्वास नेपाल ले संगीत संयोजन गरेका छन ।
भिडियोमा नायक पल शाह र मोडल रियासा दाहाललाइ देख्न सकिन्छ। भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन भने दिपक बिष्टले सम्पादन गरेका हुुन । त्यसैगरी भिडियोको छायांकन अर्जुन तिवारी र टिमले गरेका हुन । भिडियोमा काजिश श्रेष्ठकै किरियोग्राफी रहेको छ।गीतको भिडियो लाइ सुर्य खड्का युटुब च्यानल बाट सार्बजानिक गरिएको छ ।
हेर्नुस भिडियो:
Comments are closed.