Nepal's First Video FM

प्रधानमन्त्रीको कार्यालयमा संवैधानिक परिषद्को बैठक

35

काठमाडाै‌ं । प्रधान न्यायधिस नियुक्ति गर्ने एजेन्डासहित  सिंहदरबारमा संवैधानिक परिषद् बैठक जारी रहेकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच शनिबार भएको भेटवार्तापछि संवैधानिक परिषद्को बैठक बसेकाे हाे

साेमबार बसेकाे   बैठकले प्रधानन्यायाधीश नियुक्त गर्ने सम्भावना रहेकाे  छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की रोलक्रममा रहेका छन्।

संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ।

You might also like

Comments are closed.