Nepal's First Video FM

पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना बाट मृत्यु, मृतकको संख्या १७५

250

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन ।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकमध्ये दुई जना मोरङ र भक्तपुरका महिला छन्। मृतकमा कैलालीका २ जना, महत्तोरीका ३ जना, बाँकेका १ जना, काठमाडौंका १ जना र बाराका २ जना छन ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ।

You might also like

Comments are closed.