Nepal's First Video FM

चितवनामा थप ५२ जनामा कोरोना संक्रण पुष्टि

303

चितवनामा थप ५२ जनामा कोरोना संक्रण पुष्टि भएको छ । बुधबार अबेर राति चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिकाका ५ महिने बालकमा पनि संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरका १६ जनामा संक्रमण पुष्टि भएको छ भने बाँकी १० जना रत्ननगरका ४, नवलपुरका ३, सर्लाहीका २ र तनहुँका १ जना रहेका छन् ।

You might also like

Comments are closed.