Nepal's First Video FM

१३दिनदेखि सुत्केरी आमा र बच्चाको पेटमा एक थोप्पो अन्न नपरेपछि रुदै मिडियामा,अन्तिम अबस्थामा एलिजा पुगिन

517

रोग भन्दा ठुलो भोग भन्ने केहि उखान त सुनियो तर यो बास्तबिकता भने नेपालमा खासै देखिएको थिएन तर यो भिडियोमा झल्झल्ती आखाकै अगाडी आउँछ उक्त बिषय ।कुरा आज भन्दा ८ महिना अगाडी देखिको हो,यो परिवारनै ज्यामी काम गर्ने गर्दथ्यो नुवाकोटबाट राजधानीमा संघर्ष गरिरहेका परीवारनै १३ दिन देखि भोकै छन।

दुखको कुरा के हो भने भर्खर जन्मिएकी ९ महिनाको शिशु र सुत्केरी आमा भोकले छटपटाई रहेको अबस्थामा हामी पुयौ।भाडामा बसेको अबस्थामा त्यो हालत देखेर घरबेटीले केहि खाने कुरा त दिए तर कहा भोक भोकै बाचेको परिवारलाई भोक मेट्ने बाटो बन्यो र ,सबैतिर गुहार गरेको परिवारलाइ केहि खुसि भने नायिका एलिजा गौतमबाट मिलेको छ।उनले पनि केहि सहयोग गरेकी छिन ,यदि तपाई पनि सहयोग गरि उक्त परिवारको उद्धार गर्न चाहनुहुन्छ भने 9851224970मा सिधा कमल सरगमलाई सम्पर्क गर्न सक्नुहुनेछ।
अब लाग्छौ भिडियो तर्फ :

You might also like

Comments are closed.