Nepal's First Video FM

लामो दूरीका सवारीसाधन,आन्तरिक उडान भदौ मसान्तसम्म नखोल्ने मन्त्रिपरिषद निर्णय

362

आइतबार साँझ बालुवाटारमा बसेको बैठकले यसअघिको निर्णय परिमार्जन गरी लामो दूरीका सवारीसाधन र आन्तरिक उडान सारेको हो।
मन्त्रिपरिषद बैठकले लामो दूरीका सवारीसाधन तथा आन्तरिक उडान भदौ मसान्तसम्म स्थगित गरेको छ।

‘विद्यमान कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरेर लामो दूरीका सवारीसाधन र आन्तरिक उडान गर्न तत्काल सम्भव देखिएन,’ एक मन्त्रीले सेतोपाटीसँग भने।

यसअघिको निर्णयमा भदौ १५ देखि आन्तरिक उडान तथा लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने भनिएको थियो।

You might also like

Comments are closed.