फाल्गुन १४, पुतलीसडकस्थित सेयरमार्केट भवनमा आगलागी भएको जानकारी प्राप्त भएको छ । भवनकाे चाैथाे तल्लामा रहेको एनआईसी ट्रेडिङ सेन्टरमा आज बिहान ०९-३० बजे आगलागी भएको हो ।
आगो काठमाडौं महानगरपालिकासँगै नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको प्रयासमा केहीबेर पछि नै नियन्त्रणमा आएकाले ठूलाे क्षति हुनबाट जाेगिएकाे छ ।
प्रहरीले आगो लाग्नुको कारण र क्षतिको विवरण प्राप्त नभएको जानकारी प्राप्त भएको छ ।
Comments are closed.