Nepal's First Video FM

चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमित महिलाको मृत्युु

301

चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमित महिलाको मृत्युु भएको छ । भरतपुर ११ की ४० वर्षिया महिलाको बुधबार राति मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए ।

भदौ ६ गते बान्ता हुने र पखाला लाग्ने गरेपछि अस्पताल पुगेकी ति महिलामा १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

You might also like

Comments are closed.