Nepal's First Video FM

नायिका बर्षा राउतका आँखाहरु यसरी बोल्छन

611

“ओठले तिमी नवोलेनी” गीत सार्वजिक भएको छ उक्त गीतमा नव नवगायक विवश अर्यालको रहेको छ ।

सिटिजन एफ एम को यूवट्युव च्यानल मार्फत सार्वजनिक भएको छ। गीतमा शब्द, संगीत अर्जुन पोखरेलको रहेको छ । रमन बस्नेतले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा नायिका बर्ष राउत र संचारकर्मी विजन दुवाडीको अभीनय रहेको।

सो गीत को भिडियो निकै राम्रो बनेको छ , हेर्नु होस् भिडियो।

You might also like

Comments are closed.