Nepal's First Video FM

आफ्नै बाबाले भारतको कोठीमा बेचेपछि शिल्पाको यो हालत:सबैलाई रूहाउने आफ्नै कथा

519

बाबा आमा बिनाको टुहुरी छोरीको हालत कस्तो हुन्छ त्यो सायद यिनै चेलीको कथा बाट चाह हुन्छ ,जसले आफ्नै बिस्वसिलो ठुलो बाबा बाट भारतको कोठीमा बेचिन पुगिन जो हरेक रात मरेर बाचेकी चेली अहिले एच आइभी एड्स लागेर नेपाल फर्केकी छिन।

उनि आफुलाई छोरी हुनुमा सबै भन्दा अभागी मात्रै सम्झिन्नन छोरी माथी आफ्नै ठुलो बुबाको अपराध सम्झेर धुरु धुरु रुन्छिन, एता न आमा बाबाको सपना पुरा गरिन न आफ्नै सपना हरेक दिन हरेक नया पुरुष संग आफुलाई समर्पित गरेकी महिला अहिले आफु यस्तो हालतमा हुदा कसैको साथ् नपाएको कथामा व्यक्त गर्छिन हेरौ यो कथा :

You might also like

Comments are closed.