काठमाडौं- आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन आइतबारकै भाउमा कारोबार भइरहेको छ ।
आइतबारकै मूल्य अनुसार आज छापावाल सुन तोलामा ९६ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि आइतबारकै जति ९५ हजार ४०० रूपैयाँ छ।
चाँदीको भाउ पनि आज स्थिर छ। चाँदीको भाउ एक हजार ३२० रूपैयाँ तोकिएको छ।
Comments are closed.