Nepal's First Video FM

सुनको मूल्य स्थिर, कति छ त आजको मूल्य ?

127

काठमाडौं- आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन आइतबारकै भाउमा कारोबार भइरहेको छ ।

आइतबारकै मूल्य अनुसार आज छापावाल सुन तोलामा ९६ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि आइतबारकै जति ९५ हजार ४०० रूपैयाँ छ।

चाँदीको भाउ पनि आज स्थिर छ। चाँदीको भाउ एक हजार ३२० रूपैयाँ तोकिएको छ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.