Nepal's First Video FM

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ – भुटानी शरणार्थी प्रकरण पेचिलो बन्दै

6

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण बुधबार बिहान पक्राउ परेका हुन् ।

उनी निजी निवासबाट पक्राउ परेका प्रहरी स्रोतले जानकारी दिएको छ ।  नक्कली शरणार्थी बनाएर नेपाली युवालाई अमेरिका लैजाने गिरोहलाई दह्रो साथ दिएर नीतिगत निर्णय गराएको उनीमाथि आरोप लागेको छ ।

काठमाडौंको चावहिलस्थित घरमा रहेका खाँणलाई निवासबाटै पक्राउ गरिएको हो । खाँण, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र खाँण पत्नी मञ्जु पनि यो प्रकरणमा मुछिएका छन् ।

You might also like

Comments are closed.