Nepal's First Video FM

गायक महेश काफ्लेको ‘लज्जावती झार’ युट्युब ट्रेण्डिङमा (भिडियो)

495

काठमाडौं – गायक महेश काफ्लेको नयाँ गीत सार्वजनिक भए सैगै छोटो समय मा नै युट्युब ट्रेण्डिङमा पर्न सफल भयको छ । महेशले ‘लज्जावती झार’ बोलको गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरेका थिए ।

प्रेमिल गीतमा अस्मिता अधिकारी र महेशको स्वर छ । सार्वजनिक गीतमा शब्द तथा संगीत पनि महेश स्वयंको रहेको छ ।

योमा महेश काफ्लेसँगै आँचल शर्मा र असिम शाह फिचर्ड छन् । हरि हुमागाईंले खिचेको भिडियो लोकेश बज्राचार्यले सम्पादन गरेका छन् भने आसिफ शाहले निर्देशन गरेका छन् ।

यो गीत युट्युब १२ छ अहिले सम्म यो गीता २ लाख १२ हजारभन्दा बढी दर्शकले हेरेका छन् ।

महेशले यसअघि ‘नाच फिरिरि’, ‘माया बिरानी’ लगायतका चर्तिच गीत ल्याइसकेका छन् । जस मध्य नाच फिरिरी निकै सफल भयको थियो ।

 

You might also like

Comments are closed.