Nepal's First Video FM

उपत्यकाका आइतबार थप ५९७ जना कोरोनाका नयाँ संक्रमित थपिए

24

काठमाडौं उपत्यकाका आइतबार थप ५९७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ४ सय ८३ , भक्तपुरका ८१ र ललितपुरका ३३ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ४ जना पुरुष र २ जना महिला रहेका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.