Nepal's First Video FM

कुलमान घिसिङबारे भएन निर्णय

11

काठमाडौँ- सरकारले नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी प्रमुख पदबारे सोमबारको मन्त्रिपरिषद् बैठकमार्फत पनि टुंगो लगाएन ।

सोमबार नै कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिए पनि त्यसबारे सरकारले कुनै निर्णय नगरेको हो ।

एक मन्त्रिका अनुसार घिसिङलाई दोहोर्‍याउने वा नयाँ नियुक्ति भन्नेबारे उर्जा मन्त्रालयले कुनै पनि प्रस्ताव मन्त्रिपरिषद्मा नलगेकाले निर्णय नभएको हो ।

लोडसेडिङ अन्त्यदेखि प्राधिकरणलाई नाफामासम्म पुर्‍याएका घिसिङ फेरि प्राधिकरणको कार्यकारी निर्देशक हुनपर्ने जनदबाब छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.