Nepal's First Video FM

असोज ५ गतेदेखि हवाई उडान र लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने

370

 सरकारले असोज ५ गतेदेखि हवाई उडान र लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

You might also like

Comments are closed.