Nepal's First Video FM

भिम रावल किनेरै एमसीसी कुनै हालतमा पास गर्ने सरकारको गोप्य प्लान भएको प्रेम कैदीको सनसनीपूर्ण खुलासा:सरकारमाथी आक्रोश

377

एमसिसिको बिरोध गर्दै आउनु गएका भिम रावललाइ पनि सरकार र पार्टी ले किनेको भन्दै प्रेम कैदीले खुलासा गरेका छन।सधै राष्ट्रियताको बिषयमा आवाज उठाउने भिम रावललाइ चुप बस्ने पार्टी र सरकारको योजना भएको भन्दै अब भिम रावललाइ मात्र न भएर एमसीसी बिरोध गर्ने सबैलाई किनेर रातारात एमसीसी पास गर्ने योजना सरकारको रहेको प्रेम कैदीले जानकरी दिएका छन।

यता सरकारले सधै जनताको कुरा नसुनेको र सधै जनता समस्या र भोक भोकै बाच्नु परेको भन्दै सरकारले तत्काल सोच्न अनुरोध समेत गरेका छन।सरकारले लक् डाउन गरेर गरिब जनता मार्न खोजेको भन्दै अब लक् डाउन गरे सडकमा आउने समेत कैदीको भनाइ छ।हेरौ यो खरो र बिशेष कुराकानी :

You might also like

Comments are closed.