Nepal's First Video FM

दोहोरी खेलेर भाइरल भएकी कमला घिमिरेलाइ बद्री पंगेनीले साली भनेपछि अन्तरबार्तामै चल्यो दोहोरी,सबैलाई चकित पारिन कमलाले

854

केहि समय देखि नेपाली गीत संगीतमा भाइरल भएकी बाल गायिका कमला घिमिरे फेरी मिडियामा आएकी छिन।लामो समय पछि उनि मिडियामा देखिएकी हुन्।आफ्नै नया गीतमा आवाज दिएकी कमलाले सुटिङ्गमा दोहोरी खेल्दै मिडियामा आएकी हुन्।सानो उमेरमै दोहोरी खेलेर करोडौको मन जित्ने उनि एक हुन्।

कमलाको प्रगतिमा सबैको साथ् छ सोहि क्रममा चर्चित गायक बद्री पंगेनी र उनि बीच अन्तरबार्तामै दोहोरी चलेको छ।उनीहरु बीच लाइभ दोहोरी चलेको हो।गायक मोहन खड्काको गीतमा बद्री पंगेनी कमला र मोहन कै आवाज छ उक्त गीत निकै महँगो लगानीमा सुटिङ्ग भएको हो। हेरौ यो बिशेष कुराकानी :

You might also like

Comments are closed.