Nepal's First Video FM

प्रधानमन्त्री ओलीले दिए मोदीलाई जन्मदिनको शुभकामना

341

प्रधानमन्त्री केपी ओली भारतीय नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।  ट्वीटरमार्फत जन्मदिनको शुभकामना दिदै प्रधानमन्त्री ओलीले दुई नेपाल-भारत सम्बन्ध थप बलियो बनाउनका लागि निरन्तर काम गर्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी जीलाई तपाईको जन्मदिनको शुभ अवसरमा हार्दिक अभिवादन । म तपाईलाई राम्रो स्वास्थ्य र खुशीको कामना गर्छु । हामी दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पार्न सँगै मिलेर काम गर्ने छौं, ओलीले ट्वीटमा भनेका छन् ।

You might also like

Comments are closed.