Nepal's First Video FM

बिहे गर्छु भन्दै संग रात बिताएर भागेको पापी पुरुषको लागि आयो पिडित अपेक्षाको आयो मन रूहाउने आफ्नै कथा (हेर्नुहोला)

494

यहा आस देखाएर आसै आसमा निरासा बनाउनेहरुको होडबाजी नै हुने गर्छ हो त्यस्तै भएको छ अपेक्षालाई।जव बिहे गर्छु भन्दै आस देखाएका एक पुरुष ले अन्तिममा बिचैमा छाडेर गएका छन।आफ्नो स्वार्थ पुरा भए पछि बिचैमा ति पुरुषले अर्कै बाटो रोज्दा घटनाले निकै कारुणिक मोड लियो।

अपेक्षालाई बिहे गर्छु भन्ने पुरुषको यस अगाडिनै बिबाह भएको रहेछ जव अपेक्षाको शरीरमा मोजमस्ती गर्यो र आफुलाई पुग्दै गयो तव अपेक्षालाई छाडेर उक्त पुरुष टाढा भागे आज अपेक्षा मर्नु न बाच्नुको दोसादमा छिन।उनि आफुलाई सबै भन्दा अभागी नारी सम्झिन्छिन। हेरौ यो मन रूहाउने कथा :

You might also like

Comments are closed.