Nepal's First Video FM

“मेरो प्रीत तीमीलाई” छुट्टै आभासको गीत तथा म्यूजिक भिडियो गायिका रोजिना गुरूङद्वारा सार्वजनिक

415

न्यूयोर्क, भर्खरै गायिका रोजिना गुरूङको “मेरो प्रित तिमीलाई” भन्ने छुट्टै भावको गीत तथा म्यूजिक भिडियो सार्बजनिक भएको छ।नेपाल तारामा ऊत्कृष्ट ६ मा पर्न सफल भैसकेकी गायिका रोजिनाको सुमधूर स्वर रहेको यो गीतका रचनाकर सृजना डंगोल, संगीतकार ओम कर्माचार्य र संगीत संयोजक बिनय गुरूङ हुनुहुन्छ।

न्यूयोर्कको रमणीय स्थलमा छायांकन गरिएको यो गीत श्रोता तथा दर्शक द्वारा रूचाउने कुरामा सर्जकहरू बिश्वसत छन्।रिकर्डिङ र म्यूजिक भिडियोको सम्पूर्ण कार्य न्यूयोर्क स्थित ओम मेगा अडियो एण्ड भिडियो प्रोडक्सनले गरेको हो।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.