हिमाल आरोही आङरिता शेर्पाको आज निधन भएको छ । उनको आज बिहान १० बजे उनकै निजी निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनले जनाएको छ ।
उनको ७२ वर्षको उमेरमा निधन भएको हो । विना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन् ।
Comments are closed.